काठमाण्डाै । आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) दुई वर्षपछि हुने उमेर समूहको विश्वकपका लागि रोडम्याप सार्वजनिक गरेको छ । १६ टिम सहभागी हुने विश्वकपमा ५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन् । सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप खेल्नका लागि नेपालले ६ टिम सम्मिलित एसिया क्षेत्रको छनोट प्रतियोगिता डिभिजन वान जित्नुपर्नेछ । यू-१९ विश्वकपमा आईसीसीका १२ पूर्ण...
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लागि एसियन फुटबल महासंघ (एएफसी) ले छनोटको रोडम्याप सार्वजनिक गरेको छ । एएफसीको कार्यकारी समितिले आफ्ना सदस्य राष्ट्रसँग छलफल गरेर चार चरण समावेश भएको एसियन क्षेत्रको क्वालिफिकेसन फर्म्याट स्वीकृति गरेको हो । सन् २०२६ को विश्वकपमा ४८ टिम सहभागी हुने छन् । जहाँ एसियाका ८ टिम सिधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले...
काठमाण्डाै । नेपालले विश्वकप क्रिकेट लिग २ मा शनिबार नामिबियासँग लज्जास्पद हार बेहोरेको छ । निकै फितलो ब्याटिङपछि नामिबियाले शनिबार नेपाललाई ६३ रनले पराजित गर्यो । ब्याटिङमा फेरि पनि निकै कमजोर प्रदर्शन गरेपछि नेपालले एक अर्को हार बेहोर्नु परेको हो । २ सय रनको मध्यम लक्ष्य लिएर आएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । स्कटल्यान्डको एयरमा दीपेन्द्रले आदिल...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो खेल खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल स्कटल्याण्डको सामना गर्दा दबाबमा हुनेछ । स्कटल्याण्डले...
जाजरकोट । जाजरकोटमा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकाले हात पारेकाे छ । उद्घाटन त्रिभुवन मावि खलगांकाे मैदानमा भएपनि रातोमाटो भएको खेलमैदानमा बर्षातका कारण खेल हुन नसकेपछि विहिवार देखि भेरीत्रिवेणी मावि रिम्नामा खेल खेलाउन थालिएको थियाे । स्थान परिवर्तन गरेर संचालन भएकाे प्रतियाेगितामा २१ स्वर्ण, ७ रजत २ कास्य सहित कुल ३१...
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य...
जाजरकोट । जाजरकाेटकाे खलंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा रनिङ्ग शिल्ड यही असार असार १५ गते देखि १७ गते सम्म भेरी नगरपालिकाको थाप्लेमा हुन लागेको हाे । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा पालिका बाट छनोट भएका कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष भन्दा मुनिका विद्यार्थीहरुको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ । समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने श्रृंखलामा नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृखंला जुन ८ देखि १५ सम्म अमेरिकाको हुस्टनमा हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आफ्नो आधिकारिक वेबसाइटमा उक्त श्रृंखलाको खेल तालिका अपडेट गरेको छ । जसमा नेपालले पहिलो...