६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
भिरबाट खस्दा जाजरकोटमा एक जनाको मृत्यु
भिरबाट खस्दा जाजरकोटमा एक जनाको मृत्यु
  • paschimpatra

जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राती जिल्लाको नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउमा घर नजिकैको भिरबाट खस्दा इन्द्र मान बहादुर रोकायको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

  • २८ माघ २०७९, शनिबार प्रकाशित
  • Nabintech