जाजरकोट । छेडागाड नगरपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको एक सम्भावनायुक्त नगरपालिका हो । वि.सं. २०७३ फागुन २७ गते साविकका साल्मा, दशेरा, सुवानाउली, पजारु, झाप्रा र कार्कीगाउँ गाविसलाई समेटेर स्थापना भएको हो । १३ वडा, २८४.२० वर्ग किलोमिटर क्षेत्रफल तथा राष्ट्रिय जनगणना २०७८ अनुसार ३७ हजारभन्दा बढी जनसंख्या रहेको यस नगरपालिकाको केन्द्र वडा नं ५ को चंखिला...
जाजरकोट । जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं २ घना जंगलको बीचमा अवस्थित सुयाडा मालिका मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । शान्त वातावरण, हरियाली डाँडाकाँडा, मनोरम प्राकृतिक दृश्य र आध्यात्मिक अनुभूतिले यो क्षेत्रलाई विशेष आकर्षणको केन्द्र बनाएको छ । स्थानीय जनविश्वास अनुसार मालिका भगवती प्रति श्रद्धा...
जाजरकोट । २०८३ जेठ १ गते बिहान कर्णाली प्रदेशको सुन्दर शहर वीरेन्द्रनगर बाट हाम्रो ११ जनाको पारिवारिक भ्रमण उत्साह, जाँगर र नयाँ अनुभवको खोजी सहित सुरु भयो। यो केवल घुमफिर मात्र थिएन, नेपालका पहाड, हिमाल, संस्कृति, इतिहास, भूगोल र सभ्यताको विविध आयामलाई नजिकबाट अनुभूत गर्ने अवसर पनि थियो। मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपालको अनेकौं भूभाग पार गर्दै हामी हिमालको...
जाजरकोट । नेपालमा संघीय शासन प्रणाली लागू भएसँगै राज्य संरचना मात्र होइन, प्रशासनिक संयन्त्रको पनि व्यापक पुनर्संरचना आवश्यक भएको छ। संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट स्पष्ट गरे पनि लामो समयसम्म ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापन, सेवा सुरक्षा, बढुवा प्रणाली, ट्रेड यूनियनको भूमिका, समायोजन तथा करार कर्मचारीका विषयहरूमा अन्योल र असन्तुलन...
जाजरकोट । नेपालमा संघीयता केवल शासन प्रणालीको परिवर्तन मात्र होइन, राज्यको समग्र पुनर्संरचनाको गहिरो प्रक्रिया हो। यसको सफल कार्यान्वयनका लागि कानुनी, सामाजिक, आर्थिक, प्रशासनिक र राजनीतिक—यी पाँच वटै आयाममा स्पष्टता, समन्वय र दृढ प्रतिबद्धता आवश्यक हुन्छ। तर संघीयताका यी आयामलाई क्रमश परिपक्व बनाई अन्तिममा राजनितिक पुनसंरचना भएको भए संघीयता कार्यान्वयनमा...
जाजरकोट । नेपालको संघीय संरचनामा स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार हो। यसको प्रभावकारिता सिधै नागरिकको दैनिक जीवनसँग जोडिएको हुन्छ। यस्तो अवस्थामा स्थानीय तह सञ्चालनको प्रत्यक्ष अनुभव बटुलेको नेतृत्व राष्ट्रिय तहमा पुग्दा त्यसले नीति निर्माणलाई व्यवहारिक र परिणाममुखी बनाउने अपेक्षा स्वाभाविक हुन्छ। तत्कालीन काठमाडौं महानगरपालिकाको नगर प्रमुख बालेन्द्र...
राजुराम राउत ८ फागुन काठमान्डौं । नेपालको राजनीतिक इतिहासमा आन्दोलन, द्वन्द्व, बेथिति, अपराध वा राष्ट्रिय संकटपछाडि ‘सत्य पत्ता लगाउने’ र ‘न्यायको बाटो खोल्ने’ नाममा विभिन्न आयोग गठन गर्ने परम्परा जस्तै बनिसकेको छ । पञ्चायतकालका दमनकारी घटनादेखि लिएर जनआन्दोलन, सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड, भ्रष्टाचार प्रकरण, अपराध वा प्रशासनिक अनियमिततासम्म हरेक विशेष...
जाजरकोट । आज एक सन्दर्भमा यो पंङ्तिकार आफूले देखे ,भोगे र ब्यहोरेका घटना क्रमका आधारमा उत्पन्न सवालहरुको बारेमा केहि लेखुँ भन्ने मनसायले यो सानो लेख लेख्ने प्रयत्न गरेको छु ।प्रगतिका हिसावले आर्थिक बर्ष २०८२।०८३ को प्रथम त्रैमासिक पुरा भएर दोस्रो त्रैमासिकको सुरुवात भइरहेको छ । यस क्रममा यस वर्षको दशैं, तिहार पनि भर्खरै कतै खुसी र कतै दुःखकासाथ बितेको छ । बर्षमा...
जाजरकोट । नेपालको सञ्चार जगत अहिले गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ। सूचनाको प्रवाह र वितरण प्रणाली एकातिर झनझन डिजिटल बन्दै गएको छ भने अर्कोतिर सूचना उपभोग गर्ने आम पाठक, दर्शक र स्रोताको मानसिकता झन् जटिल र असमझदारीपूर्ण हुँदै गएको देखिन्छ। युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको बढ्दो प्रभावले मूलधार मिडिया-जुन पत्रकारिताका स्थापित मूल्य, मान्यता...
जाजरकोट । भेरी नगरपालिका भित्र नगर प्रहरी गठन गर्ने प्रश्न अहिले स्थानीय राजनीतिक मञ्चको केन्द्रबिन्दु बनेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका अधिकांश जनप्रतिनिधि, उप-प्रमुख सीता जैसिसहितले “अहिलेलाई नगर प्रहरीको औचित्य छैन” भन्ने अडान लिएका छन् भने एमाले र माओवादीकै एक वडाध्यक्षसहित नगर प्रमुख चन्द्र प्रकाश घर्ती नगर प्रहरीको पक्षमा छन्। दुवै पक्षकाे...