१४ कात्तिक काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन घटेको मूल्य शुक्रबार पुनः बढेको हो ।महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेकोमा शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै,...
५ पुस काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको करोडौँ रकम हराएको पाइएको छ । बैंकमा खाता रहेको एफवान सफ्टको खाताबाट ३ करोड बढी रकम हराएको पाइएको हो ।इसेवा र फोनपेजस्ता डिजिटल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने एफवान सफ्टको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ हराएको भन्दै कम्पनीले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना बाहिरिएको होकम्पनीले दिएको जाहेरीका आधारमा हाल उक्त...
काठमाडौं । सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यस दिन झन्डै २२ अर्ब (२१ अर्ब ९१ करोडभन्दा बढी) को सेयर कारोबार भएको हो । यसअघि उच्चतम रेकर्ड २०७८ साउन १५ गते बनेको थियो, जुन दिन २१ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको थियो । नेप्से सूचक भने २०७९ माघ २७ गते यताकै उच्च विन्दुमा बन्द भएको छ । त्यस...
१५ साउन काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले अब कर्जा लगानीको पैसाबाट काटेर कुनै पनि बचत वा सेयरको रूपमा राख्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्न नपाइने व्यवस्था गरेको हो । साथै, सेवा...
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले स्थानीय व्यवसायीहरु सँग छलफल गरेको छ । बजारमा बेतिथि बढेको जनगुनासोका आधारमा व्यापारीहरु सँग सर्वपक्षीय बैठकको आयोजना गरी छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले बजारमा बढेको वेथिति रोक्नका लागि ६ बुद्दे लिखित निर्णय गरेको प्रशासनले जनाएको छ । बजारमा विक्रिमा राखिएका उपभोग्य...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अङ्कले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ । आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६. ८० प्रतिशतले बढेको छ । त्यस्तै...
काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ । आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ। आज सिन्धु...
काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताए । सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण...
काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन् । उनले यो कार्यक्रम प्रदेश...