काठमाडौँ । पर्वतको फलेवास घर भई पोखरामा मोबाइल पसल चलाउने २१ वर्षीय राजन भट्टराई, काठमाडौंको थापाथलीमा मोबाइलकै पसल गरिरहेका दीपेनराज श्रेष्ठ र सुनसरीको इटहरीमा बसेर शिक्षण पेसासमेत गर्दै आएका २५ वर्षीय विशाल श्रेष्ठलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्यो । प्रहरीको महानगरीय अपराध महाशाखाले ३० वर्षमुनिका यी तीन युवकलाई पक्राउ गर्नुको कारण...
काठमाण्डाै । २७ वाणिज्य बैंकहरूको नाफारनोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन् । बैंकहरूले जारी गरेका वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले कुल ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा...