काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको छ । सबैभन्दा धेरै बजेट पाएको...
ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उहाँले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । कम्पनीको १८औं वार्षिकोत्सवको...
काठमाडौं । साताको अन्तिम कारोबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३।२६ अंकले घटेको छ । बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो...
काठमाडौं । यही मङ्गसिरदेखि नेपाल सरकारले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी प्रचलनमा ल्याएको छ । यससँगै सरकारले सेवाग्राहीको सहजताको लागि भनेर अनलाइनबाट आवेदन दिने व्यवस्था पनि मिलाएको छ । राहदानी विभागको केन्द्रिय कार्यालय लगायत ३१ ओटा जिल्ला प्रशासन कार्यालयबाट हाल राहदानीको वितरणको काम भइरहेको छ । सबै काम घरमै बसेरै गर्न सकिने अनि कार्यालय धाउनु नपर्ने...
काठमाडौँ । पर्वतको फलेवास घर भई पोखरामा मोबाइल पसल चलाउने २१ वर्षीय राजन भट्टराई, काठमाडौंको थापाथलीमा मोबाइलकै पसल गरिरहेका दीपेनराज श्रेष्ठ र सुनसरीको इटहरीमा बसेर शिक्षण पेसासमेत गर्दै आएका २५ वर्षीय विशाल श्रेष्ठलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्यो । प्रहरीको महानगरीय अपराध महाशाखाले ३० वर्षमुनिका यी तीन युवकलाई पक्राउ गर्नुको कारण...
काठमाण्डाै । २७ वाणिज्य बैंकहरूको नाफारनोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन् । बैंकहरूले जारी गरेका वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले कुल ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा...