१९ जेठ काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा...
१५ जेठ काठमाडौं । सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ ।आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।अर्थमन्त्री वाग्लेले भने– चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ ।
१५ जेठ काठमान्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले साढे ६ खर्बबढी घाटाको बजेट ल्याएका छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ - ८४ को आय व्ययसहित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिए । जसमध्ये खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको सरकारले वैदेशिक...
२४ बैशाख जुम्ला । बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।जुम्लाको पातारासी गाउँपालिका ५ का वडाध्यक्ष ४१ वर्षीय दत्त बहादुर बुढा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रवीनबाबु रेग्मीले जानकारी दिए। २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। ती युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी...
काठमाडौं । जाजरकोटका भूकम्पपीडितहरूले पुनर्निर्माणमा भएको ढिलासुस्तीको विरोध गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यानमा ठूलो क्षति पुर्याएको थियो । उक्त भूकम्पमा १ सय ५० भन्दा...
२० बैशाख कैलाली । प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक तथा अतिक्रमित जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा उनकै पार्टीका सांसद केपी खनालको घर भएको जग्गाको पनि लालपूर्जा नभएको पुष्टि भएको छ ।कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घर पनि सार्वजनिक ऐलानी जग्गामा रहेको छ । ऐलानी जग्गामा निर्माण गरिएको उनको घरको नक्सापास पनि छैन । प्रधानमन्त्री...
जाजरकोट । नेपालमा संघीय शासन प्रणाली लागू भएसँगै राज्य संरचना मात्र होइन, प्रशासनिक संयन्त्रको पनि व्यापक पुनर्संरचना आवश्यक भएको छ। संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट स्पष्ट गरे पनि लामो समयसम्म ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापन, सेवा सुरक्षा, बढुवा प्रणाली, ट्रेड यूनियनको भूमिका, समायोजन तथा करार कर्मचारीका विषयहरूमा अन्योल र असन्तुलन...
जाजरकोट । नेपालमा संघीयता केवल शासन प्रणालीको परिवर्तन मात्र होइन, राज्यको समग्र पुनर्संरचनाको गहिरो प्रक्रिया हो। यसको सफल कार्यान्वयनका लागि कानुनी, सामाजिक, आर्थिक, प्रशासनिक र राजनीतिक—यी पाँच वटै आयाममा स्पष्टता, समन्वय र दृढ प्रतिबद्धता आवश्यक हुन्छ। तर संघीयताका यी आयामलाई क्रमश परिपक्व बनाई अन्तिममा राजनितिक पुनसंरचना भएको भए संघीयता कार्यान्वयनमा...
६ बैशाख काठमाडौँ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल निरे ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनी पक्राउ परेका हुन् । ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनी...
५ बैशाख काठमान्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत २२ चैतमा राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन...