४ श्रावण २०८२, शनिबार
४ श्रावण २०८२, शनिबार
इरानमा बस दुर्घटना २१ जनाको मृत्यु, ३० घाइते
इरानमा बस दुर्घटना २१ जनाको मृत्यु, ३० घाइते
  • न्युज डेस्क

३ साउन इरान । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर सहरनजिकै दुर्घटना भएको हो ।

इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडकछेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् ।

  • ४ श्रावण २०८२, शनिबार प्रकाशित
  • Nabintech