काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबिरुद्ध बलात्कारको जाहेरी परेको छ । पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा दिएको दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते पीडितलाई नगरकोट पुर्याएर काठमाडौं ल्याई एक होटलमा रातभर पटक पटक बलात्कार गरेको उल्लेख छ । घटना भएको भनिएको समयमा सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थिए । नेपाल टिम केन्याविरुद्धको...
काठमाण्डाै । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ। उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ। नाबालिकलाई करणी गरेको गम्भीर आरोप् लागेपछि मुद्दा किनारा नलागेसम्म उनलाई चारैतिरबाट समस्या पर्ने देखिएको छ। उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय...
काठमाण्डौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले...
काठमाण्डौ । दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एकरएक...
काठमाण्डाै । आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) दुई वर्षपछि हुने उमेर समूहको विश्वकपका लागि रोडम्याप सार्वजनिक गरेको छ । १६ टिम सहभागी हुने विश्वकपमा ५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन् । सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप खेल्नका लागि नेपालले ६ टिम सम्मिलित एसिया क्षेत्रको छनोट प्रतियोगिता डिभिजन वान जित्नुपर्नेछ । यू-१९ विश्वकपमा आईसीसीका १२ पूर्ण...
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लागि एसियन फुटबल महासंघ (एएफसी) ले छनोटको रोडम्याप सार्वजनिक गरेको छ । एएफसीको कार्यकारी समितिले आफ्ना सदस्य राष्ट्रसँग छलफल गरेर चार चरण समावेश भएको एसियन क्षेत्रको क्वालिफिकेसन फर्म्याट स्वीकृति गरेको हो । सन् २०२६ को विश्वकपमा ४८ टिम सहभागी हुने छन् । जहाँ एसियाका ८ टिम सिधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले...
काठमाण्डाै । नेपालले विश्वकप क्रिकेट लिग २ मा शनिबार नामिबियासँग लज्जास्पद हार बेहोरेको छ । निकै फितलो ब्याटिङपछि नामिबियाले शनिबार नेपाललाई ६३ रनले पराजित गर्यो । ब्याटिङमा फेरि पनि निकै कमजोर प्रदर्शन गरेपछि नेपालले एक अर्को हार बेहोर्नु परेको हो । २ सय रनको मध्यम लक्ष्य लिएर आएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । स्कटल्यान्डको एयरमा दीपेन्द्रले आदिल...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो खेल खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल स्कटल्याण्डको सामना गर्दा दबाबमा हुनेछ । स्कटल्याण्डले...
जाजरकोट । जाजरकोटमा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकाले हात पारेकाे छ । उद्घाटन त्रिभुवन मावि खलगांकाे मैदानमा भएपनि रातोमाटो भएको खेलमैदानमा बर्षातका कारण खेल हुन नसकेपछि विहिवार देखि भेरीत्रिवेणी मावि रिम्नामा खेल खेलाउन थालिएको थियाे । स्थान परिवर्तन गरेर संचालन भएकाे प्रतियाेगितामा २१ स्वर्ण, ७ रजत २ कास्य सहित कुल ३१...