जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो । भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो । निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित...
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९मङ्गलबार० प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...
जाजरकोट । जाजरकोटकोे शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाइ सहयोगी हातहरुको समुह (सहास) नेपालले सोलार सेटहरु वितरण गरेको छ । शिवालय गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा शिवालय गाउँपालिका वडा न ३ ऐरेनीस्थित सहासकै कार्यालयमा औपचारीक कार्यक्रम गरी सोलारहरु वितरण गरीएको हो । सहास नेपालले गाउँपालिकको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरीकलाई...
जाजरकाेट । जाजरकाेटमा जारी कृषि, पर्यटन संस्कृति वातावरण तथा औद्योगिक व्यापार मेला तथा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । शनिबार गायक टंक तिमिल्सेनाले उपस्थिति दर्शकहरुलाई छमछमी नचाएका थिए । राष्ट्रिय कलाकार टंक तिमिल्सेनाले “ हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, पैसा पैसा चिरिमा माया फिरिमा, मेरि छोरीयाटी...
जाजरकोट । यही पौष ११ गते देखि शुरु हुने चौथो जाजरकोट महोत्सवको ८५ प्रतिशत काम पूरा भएको छ । आईतबार आयोजक उद्योग वाणिज्य संघ जाजरकोटले पत्रकार सम्मेलन गरी महोत्सवको ८५ प्रतिशत काम पूरा भएको जनाएको हो । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा झण्डै ५ करोड बरावरको कारोवार हुने उद्योग वाणिज्य संघ जाजरकोटका...
जाजरकाेट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भेरी नगरपालिका–२ बाहुनथान स्थित शंकर भवन माध्यामिक विद्यालयमा बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । शंकर भवन माध्यामिक विद्यालयमा अध्यापन गराई रहेका शिक्षक, अध्ययन गरिरहेका विद्यार्थी...
जाजरकोट । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो। १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक...
जाजरकाेट । समावेशी गुणस्तरीय शिक्षा तथा बाल समृद्धिलाई प्रमुख मुद्दा तथा रणनीतिक लक्ष्य बनाउँदै पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले पाँच वर्षे रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । संस्थागत क्षमता विश्लेषण गर्दै जाजरकोट जिल्लाको स्थानीय मुद्दाहरुलाई सम्बोधन गर्नेगरी पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटले आफ्नो पाँच वर्षे रणनीतिक योजना निर्माणका क्रममा...