२२ असार २०८२, आईतवार
२२ असार २०८२, आईतवार
१७ वर्षपछि एकै फिल्ममा काम गर्दै सैफ र अक्षय
१७ वर्षपछि एकै फिल्ममा काम गर्दै सैफ र अक्षय
  • न्युज डेस्क

२२ असार काठमान्डौ । बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली खान १७ वर्ष एकै फिल्ममा सहकार्य गर्ने भएका छन् ।उनीहरु दुईले सन् २००८ मा प्रदर्शनमा आएको ‘टशन’मा सहकार्य गरेका थिए । त्यस यता उनीहरुलाई एकै फिल्ममा देखिएको छैन ।

‘हैवान’को छायाङ्कन सन् २०२५ भित्रै सुरु हुने बताइएको छ । सन् २०२६ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य रहेको छ ।उनीहरुले फिल्म ‘हैवान’मा सहकार्य गर्ने तय भएको भारतीय अनलाइन मिडिया बलिउड हंगामाले उल्लेख गरेको छ । यो फिल्मबारे निर्माण पक्षले थप खुलाएको छैन ।

  • २२ असार २०८२, आईतवार प्रकाशित
  • Nabintech