जाजरकोट । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि नीति र नेतृत्वमा कर्णाली पुग्न आवश्यक रहेको बताएका छन्। उनले विगतलाई बिर्सेर पार्टी संगठनलाई अगाडि बढाउँदै केन्द्रमा कर्णालीको नेतृत्व स्थापित गर्नुपर्ने बताए। ‘पार्टीको नेतृत्व र सरकारमा कर्णालीको नेतृत्व भइदिएको भए अघिल्लो वर्षको भूकम्पमा घरबारविहीन भएका परिवारहरू अहिलेसम्म पालमुनि...
१८ पुस काठमान्डौ । बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए।उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए। उक्त कार्यक्रममा प्रस्तोताले सोधेका प्रश्नको उनले रमाइलो जबाफ...
१८ पुस बर्दिया । सार्वजनिक खरिद अनुगमन कार्यालयले बर्दियाको एउटा निर्माण कम्पनी सहित १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ...
१७ पुस बाँके । माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५९८ जनाको उद्धार गरिएको जनाएको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँग भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा कार्यपालिका बैठक माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको छ । पटक पटक बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका -१० का वडाध्यक्ष दलबहादुर रानाले बताउनु भयो । आफूहरुले राखेका ६ बुँदे मागसहित कार्यपालिका...
१० पुस, कैलाली । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भजनी नगरपालिका १ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टले जानकारी दिए । भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई...
९ पुस दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ।दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो । चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही...
९ पुस काठमाडौं । देशका केही स्थानमा सोमबार हिजो रातिदेखि बदली आकाशमा बादल, वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो ६ घण्टा मंगलबार बिहान ९ बजेसम्ममा डडेलधुरामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । डडेलधुराका केही स्थानमा...
९ पुुस बाँके । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल...
८ पुस बाँके । बाकेमा जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको छ । हलवाईले नेपालगन्ज उपमहानगरपालिका १९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै...