७ असार चितवन । चितवनमा भएको दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको प्रदेश १,०१,००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३,००१ज २९९ नम्बरको...
७ असार काठमान्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुनु हुने भएको छ । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा हाजिर हुन लागेका हुन्। पतञ्जली जग्गा प्रकरणमा दुई साताअघि नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एकीकृत समाजवादीसम्बद्ध वकिल संगठन एसपीएलएका...
६ असार काठमाडौं । सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।उनी टोखाबाट पक्राउ परेकी हुन् । ब्युरोका एसएसपी होबिन्द्र बोगटी आइतबार उनलाई अदालत उपस्थित गराइने बताए । उनी ६१ केजी अवैध सुन तस्करीको मुद्दामा...
६ असार काठमाडौं । भारतको हैदराबाद प्रहरीका डीएसपीसहित तीनजना काठमाडौंमा नियन्त्रणमा परेका छन् । चोरी मुद्दा आरोपित नेपाली युवालाई काठमाडौंबाट नियन्त्रणमा लिएर जाँदै गर्दा उनीहरूलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । उनीहरू गएको शुक्रबार काठमाडौंबाट नै नियन्त्रणमा परेका हुन् । हैदराबाद प्रहरीका डीएसपी जसवन्तसहित...
४ असार हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ ।निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा सो दुर्घटना भएको हो । घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका...
१ असार धनुषा । धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका छन् ।धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ति तिराउने आदेश दिएको हो । न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको...
१ असार जाजरकोट । जाजरकोटमा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट ६५ वर्षिय जेष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।रुकुमपश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ। बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली...
१ असार जाजरकोट । जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिका ७ खगेनकोटस्थित सडकमा दल्लीबाट कायाखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका ७ बगरा बस्ने १९ वर्षीय विनोद परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन...
२९ जेठ काठमान्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन लिफ्ट जडान गरेको भन्दै युवराज सफलले बिहीबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन्। लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद...
जेठ २९ काठमाडौँ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी...