जाजरकोट । चालु आर्थिक वर्षमा बजेट अभाव र स्थानीय तहहरूको चासोको कमीका कारण जाजरकोट जिल्ला कर्लाणी प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नहुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले सार्वजनिक सूचना जारी गर्दै कर्णाली प्रदेशस्तरीय सो प्रतियोगिता जेठ २२ गतेदेखि सुरु हुने भए पनि जिल्लाबाट सहभागिता हुन नसक्ने स्पष्ट पारेको हो। कार्यालयका...
१६ जेठ काठमाडौं । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ। उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो, जसले...
१२ जेठ जाजरकोट । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ ।जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
जाजरकोट । अविरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर छेडागाड नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति (०२ः०० वजे) को अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् । १४ वटा घर र एक वटा अस्थायी आबास...
जाजरकोट । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीका छोरा पारस शाहीलाई अवैध रूपमा सरकारी कागजात दुरुपयोग गरी रकम असुल गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जाजरकोट प्रहरीले नकली छाप, लेटरप्याड र रसिद प्रयोग गरेर अवैध असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पारसले खानी तथा जडीबुटी निकासीका नाममा रकम असुल गर्दै आएका...
६ जेठ काठमाडौं । महाप्रसाद अधिकारीको कार्यकाल सकिएको ४४ दिनपछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ । गभर्नरमा डा। विश्वनाथ पौडेल नियुक्त भएका छन् । सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमाले बीचको लामो रस्साकसीपछि राष्ट्र बैंकले १८औँ गभर्नर पाएको हो ।गत चैत ११ गते नै सिफारिस समिति गठन भएको थियो । तर, दुई सदस्यको राजीनामा पछि मंगलबार नै पहिलोपटक बैठक बसिएको...
६ जेठ बैतडी । बैतडीमा सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ।जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६र७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताउनु भयो ।घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले...
१ जेठ बाँके । मङ्गलवार राजीनामा सार्वजनिक गरेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले वैशाख महिनासम्मको तलब भत्तासहितका सेवा सुविधा सबै बुझिसकेको पाइएको छ । श्रीमान् कैलाश गुरुङमार्फत पार्टीमा पटक पटक मन्त्रीका लागि दबाब दिएकी उनले प्रदेश सभाबाट पाउने सबै सुविधाको रकम वैशाख महिनासम्मको सबै लिएको खुलेसँगै उनले सार्वजनिक गरेको भावनात्मक शब्द स्टन्ट मात्रै...
३० वैशाख काठमान्डौ । पाकिस्तानी सेनाले कम्तीमा ११ जना सैनिक मारिएको र ७८ जना घाइते भएको बताएको छ।मंगलबार सेनाले मिडिया ब्रिफिङमा कम्तीमा ११ जना सैनिक मारिएको जानकारी दिएको भनेर पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।डनका अनुसार नाइक अब्दुल रेहमान, लान्स नाइक दिलावर खान, लान्स नाइक इक्रमुल्ला, नाइक वकार खालिद, सिपाही मोहम्मद अदील अक्बर र सिपाही निसार मारिएका...