जाजरकोट । नेपाली सेनाको कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा भूतपूर्व सैनिक सम्मेलन–२०८१ जाजरकोटको चन्दननाथ गण, मालिका ब्यारेकमा सम्पन्न भएको छ । प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण-कोषको दिगोपन“ भन्ने मूल सन्देशसहित आयोजित सम्मेलनमा भूतपूर्व सैनिक तथा उनीहरूका आश्रित परिवारजनको उपस्थिति रहेको थियो । मुख्य सम्मेलन केन्द्रका रूपमा सुर्खेतस्थित...
जाजरकोट । भेरी नगरपालिकाले राहतमा बदमासी गरेको पाईएको छ । भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाईएको छ । विभिन्न संघ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए । तर बुधबार नगरपालिकाले केही राहत सामग्री म्याद सकिएको भन्दै फोहोर संकलन गर्ने ट्याक्टरमा हालेर नष्ट गरेको छ । बिस्कुट, चिउरा,...
जाजरकोट । नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति जाजरकोटले आगामी एसईई परीक्षा २०८१ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने घोषणा गरेको छ। संघले जिल्लाभरबाट उच्चतम अंक प्राप्त गर्ने शीर्ष तीन विद्यार्थीहरूलाई सम्मान गरिने जनाएको छ। संघका अध्यक्ष अनिस कार्कीले एसईई परीक्षार्थीहरूलाई शुभकामना दिँदै भने, "विद्यार्थीहरूको मेहनत र लगनशीलतालाई...
जाजरकोट । जिल्ला प्रशासन कार्यालय, जाजरकोटले स्वास्थ्य सेवा कार्यालयको अनुगमन गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू अनुपस्थित रहेको पाइएको छ। प्रशासनद्वारा जारी प्रतिवेदनअनुसार कूल ८८ जना कर्मचारीमध्ये ४२ जना कार्यालयमा उपस्थित नभएको खुलेको छ। अनुपस्थितमध्ये केहीले तालिम लिएको कारण देखाएका छन् भने धेरैजसो बिदा स्वीकृत नगरी अनुपस्थित रहेको पाइएको छ। कतिपय...
५ चैत रोल्पा । रोल्पामा एक युवक मृत अवस्थामा फेला परेका छन । रोल्पा प्रहरीका अनुसार मृतक युवा बाँकेका रहेको बताइएको छ । बाँकेको नेपालगञ्ज घर भई रोल्पास्थित मामाघरमा गएका २३ वर्षीय उमेश बुढामगर रोल्पाको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मगर रोल्पा नगरपालिका–९ हानवाङस्थित सालघारी सामुदायिक...
जाजरकाेट । जाजरकोट भेरी नगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरपालिकाद्वारा सञ्चालन गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । वडा नं १३ को कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा देखिएको कठिनाइ समाधान नभएसम्म नगरपालिकाका सम्पूर्ण गतिविधिहरू बहिष्कार गर्ने निर्णय गरिएको हो । वडा नं १३ का वडा अध्यक्ष यज्ञ बहादुर बटालाका अनुसार, सो वडामा...
जाजरकाेट । जिल्लाको बारेकोट गाउँपालिकाको एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षले गाउँपालिकाका सव इन्जिनियर माथि खुकुरी प्रहार गरेका छन् । वडा नं ६ मा रहेको सीता माद्यामिक विद्यालय कार्कीज्यूलाका अध्यक्ष टेकेन्द्र नेपालीले गाउँपालिकामा कार्यरत असिष्टेण्ट सव इन्जिनियर हिमाल पुन माथि खुकुरी प्रहार गरेका हुन् । आइतबार विद्यालयमा दिवा खाजा घरको अनुगमन तथा...
जाजरकोट । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माद्यामिक शिक्षा परीक्षा (एसईई)मा जाजरकोट बाट ४ हजार ६ सय ६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । २२ वटा परीक्षा केन्द्र बाट विद्यार्थीले परीक्षा दिने भएका हुन् । परीक्षामा नियमिततर्फ ४ हजार ३३८ र ग्रेडवृद्धितर्फ ३३० परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख लक्ष्मी भण्डारीले जानकारी...
४ चैत काठमान्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनु भयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल...
३ चैत काठमान्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ...