२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
भारत र पाकिस्तानबीच युद्धविराम
भारत र पाकिस्तानबीच युद्धविराम
  • न्युज डेस्क

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ ।पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।

भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख डीएमजीले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।

  • २७ बैशाख २०८२, शनिबार प्रकाशित
  • Nabintech