१९ जेष्ठ २०८२, आईतवार
१९ जेष्ठ २०८२, आईतवार
शिशुको शव फेला
शिशुको शव फेला
  • न्युज डेस्क

६ जेठ बैतडी । बैतडीमा सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ।जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६र७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताउनु भयो ।घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताउनु भयो ।

  • ७ जेष्ठ २०८२, मंगलवार प्रकाशित
  • Nabintech