१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार
२०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता
२०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता
  • न्युज डेस्क

JPG converted with https://ezgif.com/webp-to-jpg

२७ वैशाख काठमान्डौ । सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने छन्।विश्व फुटबल महिला महासङ्घ फिफाका अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन्।टोलीको सङ्ख्या बढेर १२ समूहमा खेल हुने छ। ६४ खेल थपिएर १०४ खेल हुने छ।

उनले यो निर्णयले संसार भरी नै महिला फुटबललाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको पछिल्लो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै स्पेनले उपाधि जितेको थियो।

  • २७ बैशाख २०८२, शनिबार प्रकाशित
  • Nabintech