१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
सोमबार विशेष अदालतमा माधव नेपाल हाजिर हुने
सोमबार विशेष अदालतमा माधव नेपाल हाजिर हुने
  • न्युज डेस्क

?????????????????????????????????????????????????????????

७ असार काठमान्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुनु हुने भएको छ । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा हाजिर हुन लागेका हुन्। पतञ्जली जग्गा प्रकरणमा दुई साताअघि नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

एकीकृत समाजवादीसम्बद्ध वकिल संगठन एसपीएलएका अध्यक्ष डेकेन्द्रराज सुवेदीका अनुसार कानुनी प्रकियामा सामेल हुनका लागि अदालतबाट म्याद जारी हुनुअघि नै उनी हाजिर हुन जाने भएका छन् ।माधव विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित मुद्दा दायर भएको थियो ।

  • ७ असार २०८२, शनिबार प्रकाशित
  • Nabintech