१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार
काठमान्डौमा भारतीय डीएसपीसहित तीनजना पक्राउ
काठमान्डौमा भारतीय डीएसपीसहित तीनजना पक्राउ
  • न्युज डेस्क

६ असार काठमाडौं । भारतको हैदराबाद प्रहरीका डीएसपीसहित तीनजना काठमाडौंमा नियन्त्रणमा परेका छन् । चोरी मुद्दा आरोपित नेपाली युवालाई काठमाडौंबाट नियन्त्रणमा लिएर जाँदै गर्दा उनीहरूलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

उनीहरू गएको शुक्रबार काठमाडौंबाट नै नियन्त्रणमा परेका हुन् । हैदराबाद प्रहरीका डीएसपी जसवन्तसहित नियन्त्रणमा परेका तीनजनालाई नै पछि प्रहरी भारतीय दूतावास बुझाएको थियो ।

  • ६ असार २०८२, शुक्रबार प्रकाशित
  • Nabintech