८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा निकोलस भुसाल पक्राउ परेको जनाएको छ ।स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । जिल्ला प्रहरी कार्यालय...
६ पुस बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पले मानविय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ ।कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका छन। शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं.३ र ४ का केही टोलहरुमा...
५ पुस काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् । अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु...
५ पुस काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको करोडौँ रकम हराएको पाइएको छ । बैंकमा खाता रहेको एफवान सफ्टको खाताबाट ३ करोड बढी रकम हराएको पाइएको हो ।इसेवा र फोनपेजस्ता डिजिटल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने एफवान सफ्टको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ हराएको भन्दै कम्पनीले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना बाहिरिएको होकम्पनीले दिएको जाहेरीका आधारमा हाल उक्त...
४ पुस सुर्खेत । सुर्खेतमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ भने एक जनाको उपचार चलिरहेको छ । सुर्खेतको वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा...
३ पुस दाङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका २ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
३ पुस काठमान्डौ । भारतका रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। भारतीय दिग्गज स्पिनर आश्विनले ब्रिस्बेनमा अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै बुधबार यो घोषणा गरेका हुन्।अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम...
३ पुस सुर्खेत । कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा एक लाख २४ हजार नौ सय ६९ मेट्रिक टन धान उत्पादन भएकामा चालु आवमा एक लाख ३० हजार सात सय ९० मेट्रिक टन धान उत्पादन...
२ पुस काठमान्डौ । वामदेव गौतमलाई पार्टीमा भित्र्याउन नेकपा एकीकृत समाजवादी ले संवाद अघि बढाएको छ। २०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।तर अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए। त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी...
२ पुस कास्की । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी...