२५ साउन काठमाडौं । दरबारमार्गमा भ्वाङ परेको सडकमा खसेर इन्सपेन्टर घाइते भएका छन । टुकुचा छोपेर बनाइएको दरबारमार्ग काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको थियो । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएको बताइएको छ । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका...
२५ साउन बाँके । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनु भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गुर्न भएको थियो । प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिनु...
२५ साउन काठमान्डौ । आज नाग पञ्चमी हिन्दु धर्मावल्मीहरूको घरघरमा नागको पूजा गरिँदै छ । आज नागको फोटो घरको मूल ढोकामा टाँसेर पूजाआजा गर्ने प्रचलन छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्पको भय हुँदैन भन्ने हिन्दु शास्त्रको मान्यता रहेको छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार घरका मूलढोकामा...
२४ साउन बाँके । बाँकेमा विद्यालयको वसले ठक्कर दिदा १ जनाका मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाँउपालिका ९ स्थित ढकेरी सडक खण्डको झिझिरी खोलाको ओरालोमा बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौंडी ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सोहि स्थानका गोविन्द ओलीले ठक्कर दिएको र उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...
दीपक शर्मा २४ साउन बर्दिया । बर्दियामा सर्पको टोकाईबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन । बर्दियाको गुलरिया नगरपालिका १ निवासी विष्णु चौधरीका ९ महिनाको छोरा मायरा चौधरीलाई विहिवार विहान ४ वजेतिर आमासंग सुतिरहेको बेला पहिचान नखुलेको सर्पको टोकाइबाट गम्भिर घाइते भई उपचारको क्रममा विहान ७ वजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना...
२४ साउन,बाँके । बाँकेमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–४ किरणनाला खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
२४ साउन काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।एक एयर ट्राफिक कन्ट्रोलर एटिसीका अनुसार...
२३ साउन काठमाडौं । श्रीलंकाले भारतलाई २७ वर्षपछि एकदिवसीय सिरिजमा हराएको छ । कोलम्बोमा भएको सिरिजको तेस्रो खेलमा श्रीलंकाले भारतलाई ११० रनले हराएको हो । बुधबार टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सात विकेट गुमाएर २४८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २६।१ ओभरमा १३८ रनबात्र बनाउन सक्यो ।श्रीलंकाका लागि अविस्का फर्नान्डोले ९६, कुसल मेन्डिसले ५९ र पाथुम...
काठमाडौँ । बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४...
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । क्याप्टेन र ४ विदेशी सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा...