२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’
टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’
  • न्युज डेस्क

२४ साउन काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।एक एयर ट्राफिक कन्ट्रोलर एटिसीका अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech