२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बाँकेमा एक जना मृत अवस्थामा फेला
बाँकेमा एक जना मृत अवस्थामा फेला
  • न्युज डेस्क

२४ साउन,बाँके । बाँकेमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–४ किरणनाला खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech