४ भदौ काठमाडौँ । योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । डा। मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि...
४ भदौं दाङ। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् । सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । उनले रास्वपामा पनि...
४ भदौ, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।उनी...
३ भदौ बाँके । बाँकेको कोहलपुर–सुर्खेत सडक खण्ड अन्तर्गत रत्न राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना भएका छन् । सोमबार दिउँसो फरक–फरक समयमा ती गाडीहरू दुर्घटनामा परेका हुन् । दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएका प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीका अनुसार लु१च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग कोहलपुर–सुर्खेत अन्तर्गत भेरीगंगा नगरपालिकाम–१२,...
काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल...
जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका बर्ष ४२ का लाल बहादुर परियार, उनकी श्रीमती ३४ बर्षकी मनिशा परियार र २ वर्षको छोरा शिभम परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राति पहिरो गएकाले उनीहरुको शव स्थानीय र प्रहरीले निकालेका...
२ भदौ काठमान्डौ । बालेन र सुनिताको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले बाजुराका एक युवालाई पक्राउ गरेको छ । जोड्आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत समातिएका हुन् । उनलाई अस्ति सिन्धुपाल्चोकबाट नियन्त्रणमा...
२ भदौ काठमान्डौ । नेपालमा डेंगु संक्रमितको संख्या तीन हजार भन्दा बढि पुगेको छ ।पछिल्लो पटक थप ४१६ जना डेंगु संक्रमित थपिएसंगै देशभर डेंगु संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो । गत साउन २८ मा डेंगु संक्रमित संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
२ भदौ काठमान्डौ । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।निराजन धामीको गोल मदतमा नेपालले श्रीलंकालाई १(० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसरहरू बनाए पनि सदुपयोग गर्न सकेन । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागिता छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको...
२ भदौ बाँके । काग्रेसका कार्यकर्तालाई कुटेको आरोपमा बाँके प्रहरीले निर्वाचित वडाध्यक्षलाई पक्राउ गरेको छ । बाँकेको राप्तीसोनारी–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीलाई प्रहरीले पक्रेको छ । उनीसहित चार जना खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको पाइएकाले नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ । वलीलगायत चार जनाले गएराति स्थानीय बिनौना चोकमा शुलभ मल्ल र सन्दीप...