जाजरकोट । मनसुन सुरुवात सँगै जाजरकोट जिल्लामा हुन सक्ने मनसुनजन्य बिपद्का घटनाहरु न्यूनिकरण तथा प्रतिकार्यका लागी सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म जाजरकोटले बिशेष अभियान संचालन गरेको छ । यस बर्षको मनसुन अबधिमा औषतभन्दा बढी बर्षा हुनुको साथै विपद्जन्य घटनाहरु समेत विगतका बर्षहरुमा भन्दा बढी हुने पूर्वानुमान गरे सँगै सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म...
जाजरकाेट । लागु पदार्थ तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसकाे अवसरमा जाजरकाेटमा लागु पदार्थ तथा अवैध ओसारपसार विरुद्ध र्याली गरिएकाे छ । लागु औषध दुरुपयाेग विरुद्ध लडाैँ, राेकथाममा जाेड दिऔँ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागेकाे लागु पदार्थ तथा अवैध ओसारपसार विरुद्धकाे अन्तराष्ट्रिय दिवस साप्ताहब्यापी कार्यक्रम अन्तर्गत र्याली गरिएकाे...
जाजरकोट । जाजरकोट ग्यालरीको समन्वयमा बिद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री बितरण गरिएको छ । ग्यालरीका अष्ट्रेलिया प्रतिनिधि लिलामनी आचार्यको आर्थिक सहयोगमा हिमज्योती प्राबि बारेकोट २ ध्यारगाउँका १ सय ३७ विद्यार्थीलाई सामाग्री बितरण गरिएको हो । दुर्गमका भूकम्प पीडित बालबालिकाको पठनपाठनमा सानो भएपनि सहयोग होस् भन्ने आफुहरुको उद्देश्य रहेको ग्यालरीका...
जाजरकोट । लागुऔषध दुर्व्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो । युवा, युवतिहरुको लागि भेरी नगरपालिकाले १४० घण्टे कम्प्युटर तथा हाउस वायरिङ्ग तालिम संचालन गरेको छ । भेरी शिवालय टेक्निकल कलेज प्रा.लि....
जाजरकोट । नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रिने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले शनिबारदेखि अभियानको सुरुवात गरेको हो । जिल्ला सदरमुकाम खलंगा प्रवेश द्धारका रुपमा रहेको शान्तिचौतार–थाप्ले सडक खण्डमा रहेको सडक खाल्डो पुरेर अभियानको सुरुवात गरिएको नेपाली...
जाजरकोट । जाजरकोटमा युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम सम्पन्न भएकाे छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन गरिएको अवसर दोस्रो परियोजना मार्फत युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम सम्पन्न भएकाे हाे । नि:शुल्क व्यवसायिक सिप तालिम समापन जेठ २९ गते भेरी नगरपालिका उपप्रमुख सीता...
जाजरकोट । जाजरकाेटमा बालक्लव संजालको लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित संकल्प परियोजनाको सहयोगमा भेरी नगरपालिकामा गठन भएको बालक्लव संजालको लागि ३ दिने क्षमता विकास तालिम जाजरकाेट खलङ्गामा सम्पन्न भएको हाे । जेठ २५ गते देखि २७ गते सम्म संचालित भएकाे तालिम भेरी नगरपालिकाको...
जाजरकोट । तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । जनप्रतिनीधि र कर्मचारीलाई अन्तर्राष्ट्रिय जीवन कला प्रशिक्षक...
जाजरकोट । स्याक नेपाल सुर्खेतले जाजरकोट भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत सिकाई आदानप्रदान तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार जाजरकोटमा एक कार्यक्रमको आयोजना गरेर सिकाई आदनप्रदान तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । जाजरकोट भुकम्पपछि स्याक नेपालले उद्धार, राहत, अस्थायी टहरा निर्माण लगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको...
काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताए । सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण...