८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
  • न्युज डेस्क

८ कात्तिक कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।यो संगै रविमाथि थप सोधपुछ हुने छ ।

  • ८ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech