नेपालगन्ज । समाजवादी प्रेस संगठन बाँके जिल्ला अध्यक्ष लोकनाथ शर्माको अध्यक्षता एवं नेकपा एकीकृत समाजवादी उप महासचिव एवं मोर्चा फाँट ईन्चार्ज डा।बिजय कुमार पौडेल को प्रमुख आतिथ्यमा मंगलबार नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समाजवाद उन्मुख नै मुल एजेन्डा भएको प्रमुख अतिथि पौडेलले बताए । उक्त कार्यक्रममा नेकपा...
जाजरकाेट । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए...
जाजरकाेट । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका...
सुर्खेत । गठबन्धन दलका शिर्ष नेताहरूले गठबन्धन र आफ्ना दलका उम्मेदवारीविरूद्ध दिएका कार्यकर्ताहरूलाई स्वतन्त्र र बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन्। सुर्खेतमा भएको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरूले उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन्। ‘अहिले टिकट पाएनौं भनेर गठबन्धनभित्र विरोध गर्नुपर्दैन, हरेश खानुपर्ने अवस्था...
जाजरकाेट । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार...
काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज...
जाजरकाेट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । बस्नेत अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । त्यसैगरी राप्रपा...
प्युठान । प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुशान...
जाजरकाेट । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा...
जाजरकाेट । जाजरकोट सदरमुकाम खलंगा बजारमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले बजार अनुगमन गरेकाे छ । दशैं नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन गरेकाे हाे ।जिल्ला प्रशासन कार्यालय, स्थानिय तह, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगाएतको संयुक्त...