११ कात्तिक काठमान्डौ । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि नजिक पुगेको छ।आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७ , १ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो।\ अब उपाधिका लागि बुधबार बंगलादेशले नेपाल वा भारत मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भातरबीच आज साँझ साढे ६ बजे...
९ कात्तिक दाङ। दाङमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका २ जना सहायक हवलदार पक्राउ परेका छन । राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले सशस्त्र प्रहरीले पक्राउ परेको...
९ कात्तिक दाङ। दाङमा प्रहरीले पछिल्लो साता जुवाडेहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । दसैं तिहार चाडबाडको समयमा जिल्ला प्रहरी कार्यालय दाङले ७२ जना जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अर्जुन तिमिल्सिनाले जुवाताससहित पक्राउ परेका कसैलाई पनि नछोडिने बताउनु भयो । हालै मात्रै नेकपा माओबादी केन्द्रबाट...
८ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको...
जाजरकोट । वल्डभिजन इन्टरनेश्नल नेपाल सँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र भेरी नगरपालिका र नलगाड नगरपालिका पालिकामा संचालन गरिरहेको बाल संरक्षण तथा बाल प्रायोजन, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वल्डभिजन इन्टरनेश्नल नेपालसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र भेरी नगरपालिका र...
८ कात्तिक कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।यो संगै रविमाथि थप सोधपुछ हुने छ ।
८ कात्तिक सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै...
८ कात्तिक काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ। लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस...
८ कात्तिक दाङ । बोलेरो गाडी दुर्घटनामा परी नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका १ छिउधरका अमृत रोका, उनकी सुत्केरी श्रीमती र दुई...
७ कात्तिक बर्दिया । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदैँ सिफारिस गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली काँग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना...