२२ माघ सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनु भयो । कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा...
२१ माघ काठमान्डौ । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ ।निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन...
२१ माघ बाँके । बाँकेमा सवारी दुर्घटना गराएर फरार भएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरिका अनुसार, माघ १९ गते राती नेपालगंज उपमहानगरपालिका वडा नम्बर ११ सृष्टिहल रोड स्थित त्रिभुवन चोक जाने बाटोमा बर्दिया राजापुर नगरपालिका १० का २३ बर्षिया देवनारायण थारुले चलाएको भे१०प ४३४१ नम्बरको मोटरसाइकललाई राकेश बाल्मिकीले चलाएको मोटरसाइकलले ठक्कर दीएको थियो...
जाजरकोट । बारेकोट गाउँपालिका-५ स्थित कालिका सामुदायिक बालविकास केन्द्रका ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ। अमेरिकाको बोस्टन निवासी शिव अधिकारी र सविता ढकालको आर्थिक सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो। आफ्नी स्वर्गीय आमा सावित्री अधिकारीको पुण्य तिथिको अवसरमा अधिकारीले बालबालिकालाई कापी, कलम, पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको...
२१ माघ काठमान्डौ । अन्तिम तथा पाँचौँ टी २० खेलमा भारतले इंग्ल्याण्डलाई १५० रनले हराएको छ। आइतबार राति भएको खेलमा भारतले दिएको २४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ११ औँ ओभरको तेस्रो बलमा अन्तिम विकेट गुमाउँदै ९७ रनमा सीमित भएको हो। यस अघि भारतले अभिषेक शर्माको १३५ रनको सहयोगमा ९ विकेटको क्षतिमा २४७ रनको विशाल योगफल खडा गरेको थियो।श्रङ्खला भारतले ४(१ ले जितेको...
२१ माघ काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा आज मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ । सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले...
२० माघ विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।सीमामा खटेका सशस्त्र प्रहरीको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो ।
२० माघ म्याग्दी । प्रहरीले म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गरेका छ । जिसस प्रमुख राजकुमार थापालाई सहकारी ठगी मुद्धामा पक्राउ गरेको जनाएको छ । थापा माथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको रिपोर्ट प्रहरीले बुझाइएको थियो ।
१९ माघ अछाम । अछाममा केहि दिन पहिले २ जना किशोरीको हत्या शारीरिक सम्पर्क गर्न नदिएका कारण भएको प्रहरीले दावी गरेको छ । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको बाख्रा चराउन गएका बेला हत्या भएको थियो । अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको...
१६ माघ काठमान्डौ । अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । श्रीलंकासँग बुधबारदेखि सुरू भएको पहिलो टेस्ट खेल्दै गर्दा उनले टेस्ट करियरमा १० हजार रन पूरा गरेका हुन् । उनी १० हजार रन पूरा गर्ने समग्रमा १५औं ब्याटर हुन् भने यो उपलब्धि हासिल गर्ने चौथो अस्ट्रेलियन खेलाडी हुन् । यसअघि रिकी पोन्टिङ, एलन बोर्डर र स्टिभ वहले अस्ट्रेलियाका...