२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
राजस्थान विरुद्ध कोलकाताको जित
राजस्थान विरुद्ध कोलकाताको जित
  • न्युज डेस्क

१४ चैत काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल–२०२५ मा साविक विजेता कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

बुधबार राती गुवाहिटीमा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १५२ रनको मध्यम लक्ष्य कोलकाताले १७।३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।त्यसअघि, टस हारेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो ।

  • १३ चैत्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech