न्युज डेस्क
२७ भदौं काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै, उनको शपथ ग्रहण अहिले बेलुका ९ बजे हुने भएको छ ।