३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
मागीयो प्रधानमन्त्रीको राजीनामा
मागीयो प्रधानमन्त्रीको राजीनामा
  • न्युज डेस्क

३० भदौं काठमान्डौं । सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन ।आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत मागेका थिए। केहि बौद्धिक व्यक्तिहरुको भनाई अनुसार यो देखाउटि नाटक मात्र भएको बताएका छन ।

  • ३० भाद्र २०८२, सोमबार प्रकाशित
  • Nabintech