३ माघ २०८२, शुक्रबार
३ माघ २०८२, शुक्रबार
रुकुमपश्चिमको ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध
रुकुमपश्चिमको ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध
  • न्युज डेस्क

२७ फागुन रुकुम पश्चिम ।  स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।शितल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन् ।राडीज्युला शिक्षा क्याम्पसको अध्यक्षमा सुप्रिम ओली, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा दीपेन्द्र ओली निर्विरोध भएका छन् ।यसैगरी, सानीभेरी शिक्षा क्याम्पसको स्ववियु अध्यक्षमा वीरभान भण्डारी र स्यार्फु बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा टेकराज विश्वकर्मा निर्विरोध  निर्वाचित भएका छन् ।

  • २७ फाल्गुन २०८१, मंगलवार प्रकाशित
  • Nabintech