५ पुस रुकुम पश्चिम । रुकुम पश्चिममा रुखले त्यापियर एक जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएका बेला रुखले च्यापेर आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको...
४ माघ काठमान्डौ । ९ महिनामा विपद्का घटनाबाट परी ६७९ जनाको मृत्यु भएको छ भने ६६ बेपत्ता भएका छन । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको नौ महिनामा ६ हजार ४२४ वटा विपद्का घटना रेकर्ड भएका थिए ।जसमा ६७९ जनाको ज्यान गएको थियो भने अझै ६६ जना वेपत्ता रहेका छन साथै सो अवधिमा ४९ अर्बको क्षति समेत भएको छ । २०८१ वैशाख १ गतेदेखि...
३ माघ प्यूठान । प्युठानमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सरुमारानी गाउँपालिका २ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ । स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
३ पुस काठमान्डौ । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल र सचिव उज्वल राम श्रेष्ठले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्नु भएको छ ।काठमाडौं जिल्ला अदालतमा चलिरहेको संगठित रूपमा ठगि गरेको मुद्दामा थुनछेक बहस गरी अदालतबाट...
३ माघ काठमान्डौ । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए । उनले अभिनेतामाथि छुराले आक्रमण गरे । आक्रमणमा सैफ अली खान...
३ माघ दाङ । नाम चैते काफल तर पुसमा नै काफल फल्न थालेको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकोमा अचेल पुष माघमै फल्न थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल...
२ माघ काठमाडौं । १८ वर्षको उमेर मै विवाह गर्न पाउनु पर्ने सुझाव पेश गरिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।मुलुकी देवानी संहिता, २०७४ को...
२ माघ बाँके । बाँकेमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार बेलुकी राप्तीसोनारी गाउँपालिका ७ फत्तेपुरमा भे १ ख ३७७४ नम्वरको बस र पत्तेपुरबाट नेपालगञ्ज तर्फ जार्दै गरेको भे ६ प ८८३६ नम्वरको मोटरसाइकल ठोक्किएका थिए । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार राप्तीसोनारी ७ का २७ वर्षिय दिलबहादुर...
१ माघ बर्दिया । मोटरसाइकल दुर्घटनामा परी बर्दियामा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका २ बलाती चोकमा दुइबटा मोटरसाइकल ठोकिदा बर्दिया ठाकुरबाबा नगरपालिका २ निवासी ५२ वर्षिय दिपबहादुर वस्नेतको मृत्यु भएको हो । दुर्घटनामा परी ठाकुरबाबा नगरपालिका २ का ७५ वर्षिय रामबहादुर खडका र सोहि स्थानका...
१ माघ काठमान्डौ । आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर माघे संक्रान्ति भनिन्छ ।आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । थारू समुदायले...