१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार
स्टिभ स्मिथको एक दिवसीय क्रिकेटबाट सन्न्यास
स्टिभ स्मिथको एक दिवसीय क्रिकेटबाट सन्न्यास
  • न्युज डेस्क

२१ फागुन काठमान्डौ । अष्ट्रेलियाका लिजेन्ड ब्याट्सम्यान स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग अष्ट्रेलियाले हार व्यहोरेलगत्तै उनले सन्न्यासको घोषणा गरेका हुन् ।

च्याम्पियन्स ट्रफीमा नियमित कप्तान प्याट कुमिन्सको अनुपस्थिति स्मिथले अष्ट्रेलियाको कप्तानी गरेका थिए । तर, उपाधि दावेदार अष्ट्रेलियाले फाइनलसम्मको यात्रा तय गर्न सकेन ।

  • २१ फाल्गुन २०८१, बुधबार प्रकाशित
  • Nabintech