२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन
वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन
  • न्युज डेस्क

१९ फागुन सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का वडाध्यक्षको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित भएका प्रेमबहादुर आग्रीको निधन भएको छ । आइतबार मध्यराति भारतको महाराष्ट्रमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनी विगत एक वर्षदेखि क्यान्सर उपचारका क्रममा भारतमा रहेका थिए । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको मिर्गौलामा पनि समस्या थियो ।

  • १९ फाल्गुन २०८१, सोमबार प्रकाशित
  • Nabintech