२५ पुस सल्यान । आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई...
२५ पुस, दाङ । दाङ प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका २ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका २ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका ७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् । प्रहरीले उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय...
२४ पुस, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । मंगलबार विहान ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार...
२३ पुस काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु...
२३ पुस काठमान्डौ । काठमाडौंमा भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । भूकम्प गएपछि मान्छे घरबाहिर खुला ठाउँमा निस्किएका छन् ।
२२ पुस काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएकोलगायत कारण देखाएर स्पष्टीकरण सोधेको हो । कार्यसम्पादनको...
२१ पुस रुकुम । रुकुम पूर्वबाट झन्डै ६ किलो लागुऔषध चरेशसहित दुई जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।भूमेगाउँपालिका ७ गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया बुढामगर पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट झन्डै ६ किलो चरेश बरामद भएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी खरेलले जानकारी दिनु भयो ।
जाजरकोट । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि नीति र नेतृत्वमा कर्णाली पुग्न आवश्यक रहेको बताएका छन्। उनले विगतलाई बिर्सेर पार्टी संगठनलाई अगाडि बढाउँदै केन्द्रमा कर्णालीको नेतृत्व स्थापित गर्नुपर्ने बताए। ‘पार्टीको नेतृत्व र सरकारमा कर्णालीको नेतृत्व भइदिएको भए अघिल्लो वर्षको भूकम्पमा घरबारविहीन भएका परिवारहरू अहिलेसम्म पालमुनि...
१८ पुस काठमान्डौ । बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए।उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए। उक्त कार्यक्रममा प्रस्तोताले सोधेका प्रश्नको उनले रमाइलो जबाफ...
१८ पुस बर्दिया । सार्वजनिक खरिद अनुगमन कार्यालयले बर्दियाको एउटा निर्माण कम्पनी सहित १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ...