२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
दैलेखमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
दैलेखमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
  • न्युज डेस्क

२८ माघ दैलेख । दैलेखमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका १, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

  • २८ माघ २०८१, सोमबार प्रकाशित
  • Nabintech