५ श्रावण २०८३, मंगलवार
५ श्रावण २०८३, मंगलवार
सल्यानमा ४ थान भरुवा बन्दुक भेटियो
सल्यानमा ४ थान भरुवा बन्दुक भेटियो
  • न्युज डेस्क

४ साउन सल्यान । सल्यानमा प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ ।सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।आइतवार साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो ।

ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

  • ४ श्रावण २०८३, सोमबार प्रकाशित
  • Nabintech