२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
यी हुन् अखिल क्रान्तिकारीबाट निर्विरोध निर्वाचित स्ववियु अध्यक्ष
यी हुन् अखिल क्रान्तिकारीबाट निर्विरोध निर्वाचित स्ववियु अध्यक्ष
  • न्युज डेस्क

२८ फागुन काठमान्डौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु।को निर्वाचनअन्तर्गत अखिल क्रान्तिकारी २१ क्याम्पसमा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षमा निर्वाचित

१। जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२। सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङी
३। नेत्रावती सामुदायिक क्याम्पस, धादिङ – अभिषेक थपलिया
४। शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङ – बम धामी
५। राडी ज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम वली
६। सूर्योदय क्याम्पस, हुम्ला – रिमिलाल बुढा
७। सिम्रुतु क्याम्पस, रुकुम पश्चिम – दिपेन्द्र ओली
८। गल्बा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९। शंकरपुर क्याम्पस, पस्ती दार्चुला – जानकी टमटा
१०। सहयोगी क्याम्पस, काठमाडौं – प्रदीप श्रेष्ठ
११। श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
१२। सञ्जीवनी क्याम्पस, काभ्रे – दिपक राना मगर
१३। प्रभा क्याम्पस, काभ्रे – सुजन चौलागाईं
१४। आदर्श जनता क्याम्पस, सर्लाही – रेबेन्द्र दाहाल
१५। बनगार्ड क्याम्पस, सल्यान – जीवन विष्ट
१६। सिद्ध पृथ्वी जनता क्याम्पस, दाङ – सुदीप चौधरी
१७। सिंजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य
१८। सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी
१९। स्यार्पु बहुमुखी क्याम्पस, पश्चिम रुकुम – टेकराज विश्वकर्मा
२०। रोल्पा नमुना क्याम्पस – ओनसरी घर्तीमगर
२१। लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी

 

  • २८ फाल्गुन २०८१, बुधबार प्रकाशित
  • Nabintech