१९ साउन काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना...
जाजरकाेट । विगत लामो समय देखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको नजर जुद्दा खेरी तिमी मुस्कुरायौ नामक गजलको भिडियो सार्वजनिक गरिएकोछ । गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर तथा थानेश्वर गौतमको सङ्गीत रहेको यो गजल लगातार ४ दिन देखि यूट्यूब ट्रेन्डिङ्गमा रहेकोछ ।जिन्दगीको सफरमा जुधेका नजरहरुको बिगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केकोछ । पुष्प...
काेहलपुर । साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक भएको छ । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुक्सले सार्वजानिक गरेको हो । लामो समयदेखि साहित्य लेखनमा निरन्तरता दिदै आएका ढकालले पछिल्लो पटक उपन्यास ल्याउन थालेका हुन् । पूर्णिमा साहित्य...
जाजरकाेट । जाजरकोट खलंगाको रातो दरवार प्रांगणमा लयमा कविता वाचन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुति भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा असार २९ गते लयमा कविता वाचन प्रतियोगिताको आयोजना हुन लागेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खलंगाको पहिलो दरवार रातो दरवारको प्रांगणमा खुला कविता वाचन प्रतियोगिता...
'के छ त वीरबल खोपाको स्याउ ?' 'के हुनु महाराज चर्पीको हाउ !' यो रोचक संवाद मुगल बादशाह अकबर र उनका मन्त्री वीरबलबीच भएको मानिन्छ । भारतीय इतिहासका सर्वाधिक चर्चित र शक्तिशाली बादशाह अकबर र उनका चतुर मन्त्री वीरबलको जोडीबारे नसुन्ने, नजान्ने शायदै कोही होला । त्यही जोडीको हासपरिहासयुक्त घातप्रतिघातमा आधारित स्याउ र हाउको तुक्काबन्दीमा कथिएको कथा चाहिँ यस्तो छ : वीरबललाई...
होला, हजुरले भनेपछि हिउँको रङ पनि कालो होला निभे निभोस् बत्ती बस्तीमा हजुरको मन त उज्यालो होला ! किन निकाल्नुहुन्छ लोकसेवाको विज्ञापन गोरखापत्रमा ? नाउँ निकाल्ने आखिर हजुरकै भतिजो या त सालो होला ! हामीतिर हेर्दै घुर्छ र गर्जिन्छ, उता फर्केर ‘म्याउ-म्याउ’ गर्छ राघेपाटे त्यो ढाडे जन्तु, खै बाघ होला कि बिरालो होला ! चाहे जाओस् भुइँचालो, फैलियोस् चाहे भोकमरी महामारी के...
गृहस्थीको दिनचर्या केहीबेर अन्त थन्काएर काम कर्तव्यलाई तगारो लगाएर मुटुलाई दाम्पत्यको पर्खालबाट बाहिर निकालेर यो मन तिमीलाई फेरि हस्तान्तरण गर्न मन लागेको छ आज फेरि मलाई प्रेम गर्न मन लागेको छ आफ्नो अतीतलाई रिवाइण्ड गरी पुनः प्ले गर्दै फेरि एकपटक गोदावरीमा डुल्न मन लागेको छ चउरमा बसेर तिम्रा केस्राहरुलाई औंलामा अल्झाएर जीवनको अंकगणित मिलाउन मन लागेको छ आज...
तिम्रो माया पाएँ भने जिन्दगीकै सार ठान्छु तिमीलाई यो हृदयको पुजनीय देव मान्छु । पर्खाइको पीडा जस्तो कठिन् अरु के नै हुन्छ ? तिम्रो साथ पाएदेखि खोले फाँडो सिस्नो खान्छु । जिन्दगीका हर मोड प्रतीक्षामै बिती सके अन्तिम मोडसम्म पनि तिमीलाई म छान्छु । तिम्रैनिम्ति धुपबात्ती, फलफूल लिई सधैँ बर्दान् माग्न मन्दिरमा हरदिन एक्लै जान्छु । यस्तो लाग्छ तिमी मेरो जिन्दगीको...