३ असार २०८३, बुधबार
३ असार २०८३, बुधबार
अल्जेरियाविरुद्ध अर्जेन्टिनाको सहज जित
अल्जेरियाविरुद्ध अर्जेन्टिनाको सहज जित
  • न्युज डेस्क

३ असार काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासका सबैभन्दा सफल खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गरेका छन् ।

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गर्‍यो ।

  • ३ असार २०८३, बुधबार प्रकाशित
  • Nabintech