जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि...
जाजरकोट । छेडागाड नगरपालिका ५ चंखीला जाजरकोटमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन समारोहमा बोल्नु हुँदै मन्त्री बस्नेतले नागरिकलाई संघीयताको सुन्दर प्रत्याभूतिको लागि यस कार्यालय महत्वपूर्ण हुने...
जाजरकाेट । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । त्यसैगरी...
जाजरकोट । जाजरकोटमा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु गरिएको छ । जिल्ला विपत व्यवस्थापनको कोषबाट आवास निर्माणका लागि पहिलो किस्ता बापतको ८ करोड २७ लाख २५ हजार रुपैयाँ शिवालय गाउँपालिकाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको हो । शिवालय गाउँपालिकाले लाभग्राही कायम गरेर जिल्ला...
जाजरकोट । नेपाली काग्रेंस जाजरकोटका सहसचिव एवम प्रवक्ता युवा नेता छवि पन्तले एक बालिकालाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्म दिनका अवसरमा उनले नलगाड नगरपालिका-६ कि ६ बर्षिया स्मृति रावलको पढाई खर्चका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । गत कार्तिक १७ गते राती बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पमा परि स्मृतिका आमा, दिदी,...
जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिृद्धि कार्यक्रम आजबाट सुरुवात गरिएको छ । युनेस्को काठमाडौँ, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सुरु भएको कार्यक्रममा जाजरकोटका २२ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो । जाजरकोटपछि...
जाजरकोट । जाजरकोट रामिडाँडा बारेकाेटलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा भेरी नगरपालिकामा ३० जना , नलगाड नगरपालिकामा ६ जना र छेडागाड नगरपालिकामा १ जना गरि ३७ जना काे मृत्यु भएको हाे । भूकम्पमा परी ४७ जना...
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश...
जाजरकोट । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ । स्थानीय प्रशासनले आईतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालय मध्य...
जाजरकाेट । जाजरकाेटको खलंगामा राेशन, विक्रान्त स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । "लागु औषध त्यागौ, खेलकुदमा लागौ" भन्ने मुल नाराका साथ यूनाइटेड युथ क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो कात्तिक १५ गतेदेखि त्रीभुवन मा.वि.काे खेल मैदानमा हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने...