जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सरकारी/सार्वजनिक जग्गा र बन अतिक्रमण गरि बनाइएका घरटहरा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सूचना जारि गर्दे त्यसरी बनेका अवैध संरचना हटाउनका लागि सम्वन्धित व्यक्तीलाई ३५ दिनको समय दिएको छ । सो समय भित्र पनि नहटाएमा स्थानीय प्रशासन ऐन, २०२८ र प्रचलित कानूनले दिएको अधिकार प्रयोेग गरि उक्त घर...
काठमाडौं । सरकारले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘कात्तिक १७ गते जाजरकोटलाई...
जाजरकोट । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्नका लागि जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा...
जाजरकाेट । जाजरकोटमा ह्याबिट्याट यंग लिडर्स बिल्ड अभियान शुरु भएको छ । ह्याबिट्याट फर ह्युम्यानिटि नेपाल र निड्स नेपालको साझेदारी तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा लिडर्स बिल्ड अभियान शुरु भएको हो । भेरी नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरेर अभियान शुरु भएको र उक्त अभियानमा भेरी नगरपालिकाका ३० जना स्वयंमसेवक त्यसमा पनि महिलाको उल्लेखनिय...
जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँ सभाले स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने र कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन उदेश्यले पहाडी क्षेत्र विकास अभियानको सहजिकरणमा शिवालय गाउँपालिकाले गाउँ सभाबाट...
जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं। १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (२६ माघ) देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत ले...
जाजरकाेट । जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका, ५ र बारेकोट गाउँपालिका ८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका, १२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ। अब ती सामान...
जाजरकोट । भेरी नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचाै मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालय जगतिपुरले जितेकाे छ । छ दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचाै मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा १६...
जाजरकोट । जाजरकोटका उच्च भेगमा बिहानैदेखि हिमपात भैरहेको छ । जिल्लाको नलगाड, बारेकोट, कुशे, जुनिचाँदे लगाएतका क्षेत्रमा हिमपात भैरहेको छ । तस्विर : भिम खड्का
जाजरकोट । पुलबाट खसेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५, अरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नर्सिङघाट खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका थिए । उनको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप...