मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी...
जाजरकाेट । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले...
जाजरकोट । तत्कालिन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका सिलसिलामा दुई सय ५५ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको शक्तिको प्रतिक खड्ग अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ । वडादशैंका अवसरमा फुलपाती भित्र्याउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा...
जाजरकाेट । नेपाली कांग्रेस, जाजरकाेटले जिल्ला सम्मेलन गर्ने भएको छ । कांग्रेस जाजरकाेटले असाेज २६ गते जिल्ला सम्मेलन गर्न थालेको हो । पार्टीका केन्द्रीय कार्य समितिका उप सभापति पुर्ण बहादुर खड्काकाे प्रमुख आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न हुने नेपाली कांग्रेस जाजरकाेटका कार्यबाहक सभापति खडक बि.सीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा संगठन विस्तार, क्रियाशील...
जाजरकोट । जिल्ला अस्पताल जाजरकोटको नवनिर्मित ५० शैयाको भवन उद्घाटन गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले एक औपचारिक वीच आइतवार खलंगा स्थित थाप्लेचौरमा निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आबश्यक...
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३।१ ओभरमा ४१ रनमा अलआउट गर्यो । यसक्रममा नेपालले टी0-२० आई क्रिकेटमा कम्तिमा ७ वटा...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक, एउटै उपभोक्ता समितिले भुक्तानी दुई कार्यालयबाट लिएको भेटिएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी दिइएको हो । एउटा नक्कली उपभोक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतार भुक्त्रानी लिइएको छ । नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले...
जाजरकोट । जाजरकोटमा पछिल्लो समय मौरी पालन कृषकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसाय प्रति स्थानीयवासीको मोह बढ्दै गएको हो । भेरी नगरपालिका २ डिगाकी विमला बोहरा वलीले मौरी पालन गरेको लामो समय भएको छ। व्यावसायिक मौरी पालन गर्दै आएकी वलीलाई सुरुमा मौरी पालनबाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन...
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिमा पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुदाँ त्यस क्षेत्रका स्थानीय सञ्चारविहीन बनेका छन् । गत श्रावन ४ गते राती जाजरकोटको सल्लाभिरमा रहेको रिपिटर टावरमा चट्याङ्गले क्षति गरेपछि दुई पालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोट शाखाका कार्यालयल प्रमुख भिमसेन...
जाजरकोट । गत साउन ७ गते सानी भेरी नदीमा बेपत्ता भएका रुकुम पुर्व सिस्ने गाँउपालिका ८ भुरुवा घर भएका ३८ बर्षिय छविलाल पुन मृत अवस्थामा फेला परेका छन् । एक जना गाँउलेको निधन भएपछि मलामी गएका पुन पौडी खेल्ने क्रममा गत आइतवार भुरुवा स्थित सानी भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता पुन मंगलबार जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको किनारमा मृत अवस्थामा फेला...