काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायतके तर्फबाट नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटले हस्ताक्षर...
जाजरकोट । जाजरकाेटका ३३ हजार भन्दा बढी बालबालिकालाई फाइजर बायोएनटेक खोप दिईने भएको छ । ५ वर्ष देखि ११ बर्ष उमेर समुहका ३३ हजार ४ सय १८ बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप दिईने भएको हो । नलगाड नगरपालिका भित्रका ५ हजार ८४ दशमलव आठ प्रतिशत बालबालिकालाई खोप लगाइने भएको छ । छेडागाड नगरपालिकाका ७ हजार ५८ दशमलव १ प्रतिशत, भेरी नगरपालिका ५ हजार ९ सय ९ दशमलव...
सुर्खेत। तोकिएको समयभित्र पाठ्यपुस्तक नपाएको भन्दै कर्णाली प्रदेशका पुस्तक तथा स्टेशनरी व्यावसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको ध्यानाकर्षण गराएका छन्। बिहिवार नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ कर्णाली प्रदेश समितिले जनक शिक्षा सामग्रीको कर्णाली प्रदेश कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो। प्रदेशका १० जिल्लामा कक्षा ४ देखि १० सम्मका सबै...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड-१९ महामारीका कारण...
कोहलपुर । बाँके साक्षर जिल्ला घोषणा भएको छ । शनिबार एक औपचारी कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर जिल्ला घोषणा भएकाहरु मध्ये ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा भने ११ औं जिल्लामा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री ‘अथक’ ले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ प्रतिशत रहेको भन्दै...
जाजरकोट । जाजरकोटमा “शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ”को जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशिल शिक्षा तथा बालअधिकार, मानवअधिकार को क्षेत्रमा काम गर्ने सस्थाहरुको प्रतिनिधित्व गराई ९ सदसीय जिल्ला साखा निर्माण गरिएको हो । युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतको संयोजकत्वमा भएको उक्त संजालका सदस्यहरुमा...
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो...
जाजरकाेट । भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस जाजरकाेटकाे प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीहरुले घोषणा गरेका छन् । एम.एडमा अध्ययनरत विद्यार्थीहरुको शुल्क मध्यपश्चिम विश्व विद्यालयको...
जाजरकोट । जाजरकोट जिल्लाका कयौँ मानिसहरुको आर्थिक अवस्था कमजाेर छ । उनीहरु मजदुरी नगरेसम्म घरको गर्जो कसरी टार्ने भन्ने चिन्तामा हुन्छन यहाँका कयौँ बालबालिकाको जिवन झनै कष्टकर छ । उनीहरुको अध्ययनको अवस्था त टिठलाग्दो देखिन्छ । यस्तै समस्याबाट गुर्जिरहेका बालबालिकालाई भने भेरी नगरपालिका ३ को थाप्लेमा रहेको नवज्याेती इङलिस बोडिङ स्कुलले निशुल्क अध्ययन गराईरहेको...
जाजरकोट । शिक्षा क्षेत्रलाई सरकारले निशुल्क बनाउने अबधारण ल्याएपनि लागु हुन नसक्दा विद्यार्थि मर्कामा परेका छन । जाजरकोटका विद्यालयले विभिन्न शिर्षकमा विद्यार्थिबाट पैसा उठाउदै आएका छन । एक जना विद्यार्थिबाट भर्ना शुल्क भनेर १५ सय देखि दुई हजार रुपैयाँ सम्म लिने गरेको विद्यार्थिको गुनासो छ । निजि स्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउनु पर्ने भन्दै विद्यार्थिबाट...