१० माघ २०८२, शुक्रबार
१० माघ २०८२, शुक्रबार
कैलाली १ मा रेशमविरुद्ध उजुरी
कैलाली १ मा रेशमविरुद्ध उजुरी
  • न्युज डेस्क

७ माघ कैलाली । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ ।सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ ।

 

  • ८ माघ २०८२, बुधबार प्रकाशित
  • Nabintech