मुगु । नेपालकै विकट मानिने मुगु जिल्लाको खत्याड गाउँपालिकामा शिक्षा क्षेत्रमा एउटा ऐतिहासिक परिवर्तनको सुरुवात भएको छ। खत्याड गाउँपालिका वडा नं. ७, गम्थास्थित लोकप्रिय माध्यमिक विद्यालय अबदेखि जिल्लाकै नमुना आवासीय विद्यालयको रूपमा सञ्चालन हुने भएको छ। यो महत्वपूर्ण उपलब्धि युवा समाजसेवी तथा शैक्षिक अभियन्ता अनिल बानियाको अथक प्रयास र निरन्तरको पहलपछि सम्भव...
९ पुस मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपले ५ जनाको मृत्यु भएको छ ।गाउमा फैलिएको भाइरल ज्वरोको प्रकोपले १७ दिनको अवधिमा एउटै वडाका ५ जनाको ज्यान गएको हो ।राराछायाँनाथ १२ बामगाउँका ५ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रणबाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा...
१४ मंसीर काठामान्डौं । नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार भन्दा बढि रहेको छ ।आइतवार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेका छन्।उहाका अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्।त्यस्तै...
जाजरकोट। आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले सञ्चालन गर्दै आएको वार्षिक नियमित जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनात्मक सेवा कार्यक्रम अन्तर्गत भेरी नगरपालिका–३ स्थित ठाँटी बृद्धा आश्रममा स्वास्थ्य सेवा प्रदान गरिएको छ। कार्यक्रम अन्तर्गत ३१ जना बृद्ध–बृद्धाहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूमा भेटिएका शारीरिक, मानसिक तथा नसर्ने रोगसम्बन्धी समस्या अनुसार...
२३ कात्तिक दाङ । दाङमा जुकाको औषधि खुवाउने क्रममा एक जना बालिकाको मृत्यु भएको छ ।दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको हो ।अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालित थियो। उनका...
२४ असोज काठमान्डौं । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा...
२२ भदौं काठमान्डौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मीकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै...
२१ भदौं बाँके । नेपालगन्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिनु भयो ।उहाका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी...
५ भदौं बाँके । भेरी अस्पताल नेपालगन्जले दुई जना कर्मचारीलाई तत्कालका लागी निलम्बन गरेको छ ।विरामीका आफन्त बाट भेरी अस्पतालले औषधी फिर्ता गरेर नगद लिएको घटनामा संलग्न दुई कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको हो । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार दुवै जना कर्मचारीलाई तत्कालका लागी निलम्बन गरिएको जानकारी दिनु भयो ।एक जना कर्मचारीलाई...
४ भदौं सुर्खेत । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कार्यालय समयमा निजी अस्पताल, क्लिनिक वा नर्सिङ होममा काम गर्न कडा प्रतिबन्ध लगाएको छ ।सरकारी सेवालाई बेवास्ता गर्दै निजी क्षेत्रमा सक्रिय भएको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यस्तो कडा निर्देशन जारी गरेको हो । मंगलबार सामाजिक विकास मन्त्रालयका सचिव...