जाजरकाेट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेशनल बाट संचालन भएको स्पोन्सरसिप कार्यक्रम र समावेशि गुणस्तरीय शिक्षा कार्यक्रमको भेरी नगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमन सम्पन्न गरेको छ । नगर उपप्रमुख सिता जैसीको अध्यक्षतामा गरिएको अनुगमनमा जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी,...
३१ साउन बाँके । बाँकेमा ९४ जनामा डेंगु भएको पाइएको छ । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य...
१८ साउन, प्युठान । प्युठानमा पनि हैजा देखिएको छ । एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका ५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य...
१५ साउन काठमान्डौ । आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने...
१२ साउन कैलाली । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको उपचारको क्रममा मृत्यु भएपछि कैलालीको धनगढीस्थित नोभा अस्पताल तनावग्रस्त भएको छ । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।आक्रोशित आफन्तलाई रोक्ने क्रममा केही बेर प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । झडपमा परी मृतकका दुई जना आफन्त घाइते भएका छन् । मृतकका...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्बजनिक गर्ने भएको हो । नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक...
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् । राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी...
जाजरकोट । जाजरकोट खलंगामा हाडजोर्नी तथा नसा रोग सम्बन्धि २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । बुधबार देखि जाजरकोट जिल्ला अस्पताल थाप्लेचौरमा सुरु गरिएको शिविर बिहिबार ६ गतेसम्म सञ्चालन हुनेछ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. दीर्घराज आ.सी. द्धारा विशेषज्ञहरुको टोली सहित जिल्ला अस्पताल जाजरकोटको सहयोग तथा भेरी नगरपालिका, नेपाल रेडक्रस सोसाईटी जिल्ला...
जाजरकोट । शैक्षिक शत्र सुरु हुनु अघिनै पाठ्यपुस्तक जाजरकाेटमा आईपुगेको छ । यस बर्ष पनि समयमै कक्षा १ देखी १० सम्मका पाठ्यपुस्तक पुगेको हाे । भर्ना अभियान चलिरहेको वेला पाठ्यपुस्तक जाजरकोटमा विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्दा निकै समस्या हुने गरेको थियो । यस बर्ष भने शैक्षिक सुरु हुने अघीनै पाठ्यपुस्क पुगेको हो । एक दुई दिनमा विद्यालयहरुमा ढुवानी...